जंगलमा आमाछोरीको शव भेटियो, हत्या भएको आशंका

लमही । बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन्। हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उनकी तीन वर्षीया छोरी कृतिका बिहीबार मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ। स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए। छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी … Continue reading जंगलमा आमाछोरीको शव भेटियो, हत्या भएको आशंका